जाजरकोटमा बजाजको नयाँ शोरुम
नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले जाजरकोटमा नयाँ शोरुम ‘रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर’ को उद्घाटन गरेको छ । आफ्नो अटो सप्लायर्सहरु देशभर उपलब्ध गराउने उद्देश्यले जाजरकोटमा पनि शोरुम संचालनमा ल्याएको कम्पनीले बताएको छ । कम्पनीले रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर, जाजरकोटका प्रोपराइटर रमेश के.सी.लाई डिलरसीप प्रदान गरिएको छ ।
नयाँ शोरुमले









