सूचना/प्रविधि

चाडपर्वसंगै अटोमोवाईल बजारमा चहलपहल

चाडपर्वसंगै अटोमोवाईल बजारमा चहलपहल

   
नेपालगञ्ज : चाडपर्व नजिकिएसंगै नेपालगञ्ज र कोहलपुरका अटोमोवाईल बजारमा चहलपहल शुरु भएको छ । कोहलपुरमा अटोमोबाइल्स कम्पनीहरु बिभिन्न अफरका साथमा बजारमा आएका छन । बिभिन्न चाडपर्बलाई लक्षित गर्दै बिभिन्न कम्पनीहरुले बिभन्न खालका बिशेष उपहारहरुका साथ बजारमा प्रतिस्पर्धामा आएको यामाहा डिलर कोहलपुरकम संचालक प्रशन्न श्रेष्ठले जानकारी दिए । उनले भने आफ्ना कम्पनीका बाइकहरु टेक्नीकल रुपमा अगाडी रहेको र चाड
मारुती सुजुकी : यस्तो छ नेपाली बजारमा सफल हुनुको कारण

मारुती सुजुकी : यस्तो छ नेपाली बजारमा सफल हुनुको कारण

   
मारुती सुजुकी नेपालको सर्बाधिक लोकप्रिय सवारी ब्रान्ड हो । सन् १९८१ मा सिजी मोटोकर्प अन्तर्गतको अरुण इन्टरकन्टिनेन्टल प्रालिले कारोबार थाले यता हालसम्म यसका ४० हजार बढी कार नेपाली बजारमा बिक्री भैसकेका छन् । मारुती ८०० बाट प्रारम्भ भएको यसको यात्रा हाल अल्टो, के१०, वागन आर, सेलिरियो, स्विफ्ट, डिजायर, सियाज, बलेनो, एसक्रस, भिटारा, भिटारा ब्रेजा, एक्सएल६, ओम्नी भ्यान तथा कार्गो र इको भ्यान तथा कार
‘दुर्गममा उडान घटाउदा बाध्यताले जहाज चढ्नुपर्ने गरिवलाई थप मर्का’

‘दुर्गममा उडान घटाउदा बाध्यताले जहाज चढ्नुपर्ने गरिवलाई थप मर्का’

   
नेपालगञ्ज २ असोज - नेपाल वायुसेवा निगमको सुधारका दुर्गम र विकट ठाउँमा उडान थप्न सुझाव दिएको छ । निगमको सुधार गर्नका लागि सुझाव दिन गठित कार्यदलले निजीकरण वा विगठन गर्न सुझाव दिएका हो । कार्यदलले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बुधबार बुझाएको प्रतिवेदनमा निगमले दुर्गममा उडान संख्या घटाउँदा बाध्यताले जहाज चढ्नुपर्ने गरिब जनालाई थप मर्का परेको उल्लेख गरेको छ । कार्य
चाडपर्वको मौका छोपी म्याद सकिएका खाद्य वस्तु बिक्री

चाडपर्वको मौका छोपी म्याद सकिएका खाद्य वस्तु बिक्री

   
-पूर्णबहादुर खड्का सुर्खेत।ठूला चाडवर्व नजिकिदै गर्दा दैनिक खाद्य उपभोग्य सामग्रीबाट उपभोक्ता ठगिने क्रम बढेको छ। दैनिक खाद्य उपभोग्य सामग्रीमा अखाद्य वस्तु मिसावट र म्याद सकिएका खाद्य वस्तु व्यापारीले मनपरी बिक्री गर्दा उपभोक्ता ठगिएका हुन्। अधिकांश व्यापारीले सामानको मूल्य पनि खुलाइएको पाइदैन। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका मुख्य बजार क्षेत्रमा पनि व्यापारीको चरम लापरवाही देखिन्छ। वी
सुबिसुको दशैं अफर : इन्टरनेट वा क्लियर टिभि सेवा मात्र रु. ९९ मा

सुबिसुको दशैं अफर : इन्टरनेट वा क्लियर टिभि सेवा मात्र रु. ९९ मा

   
नेपालगञ्ज -सुबिसु केबलनेट (प्रा.) लिले नेपालीहरुको महान चाड बडा दशैंलाई मध्यनजर गर्दै मात्र रु. ९९ मा इन्टरनेट वा क्लियर टिभि सेवा प्रदान गर्ने भएको छ । आउदै गरेको महान चाडलाई उपभोक्ताहरुले हर्षोउल्हासका साथ मनाउनका साथै इन्टरनेटको माध्यम बाट सर्भशुलभ मूल्यमा एकआपसमा खुसी साट्न पाउन भन्ने उद्देश्यले न्युनतम मूल्यमा यो सेवा बजारमा ल्याएको हो । यस प्याकेज अन्तर्गत ग्रहाकहरुले मात्र रु. ९९ (कर सहि
घरभाडामा बस्नेबाट जथाभावी महसुल उठाउन नपाइने

घरभाडामा बस्नेबाट जथाभावी महसुल उठाउन नपाइने

   
२९ भदौ, काठमाडौं । पछिल्लो समय आफ्नो घर बहालमा लगाउने घरबेटीले भाडावालसँग चर्को दरमा विद्युत महसुल उठाउने गरेको पाइएको भन्दै नेपाल विद्युत प्राधिकरणले चिन्ता व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले तोकिएको भन्दा बढी दरमा भाडावालासँग महसुल नलिन घरबेटीसँग आग्रह गरे । आइतबार प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘तोकिएको भन्दा बढी दरमा भाडा असुल्नु गैरकानूनी हो ।
दशैंदेखि छठसम्म हवाई भाडामा १० प्रतिशत छुट

दशैंदेखि छठसम्म हवाई भाडामा १० प्रतिशत छुट

   
काठमाडौं । आगामी १२ असोज २०७६ देखि १७ कात्तिकसम्म उड्ने जहाजमा यात्रुले १० प्रतिशत छुट पाउने भएका छन् । दशैंलाई लक्षित गर्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले छुट दिने निर्णय लिएको हो । आयोनको आइतबार बसेको बैठकले नियमित उडान सञ्चालन गर्ने सबै वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे १० प्रतिशत छुट दिने निर्णय गरेको हो । ‘टिकट आजै खरीद गरे पनि उड्ने दिन १२ असोजदेखि १७ कात्तिकभित्र पर्नु पर
साल्ट टेडिङ्ग कर्पोरेशनले तेल उत्पादन गर्ने

साल्ट टेडिङ्ग कर्पोरेशनले तेल उत्पादन गर्ने

   
काठमाडौं । नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट टेडिङ्ग कर्पोरेशन ले तोरी तेल उत्पादन गर्ने भएको छ । हेटौँडामा रहेको नेपाल वनस्पति घ्यू उद्योग सञ्चालन गरी चितवनलगायत तराई÷मधेशका कृषकबाट तोरी खरीद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको कर्पोरेशनले जनाएको छ । निजी क्षेत्रका व्यापारीसँगको सहकार्यमा निकट भविष
मौलिकपन झल्काउँने थारु हस्तकला : पश्चिमको ‘ब्राण्ड’

मौलिकपन झल्काउँने थारु हस्तकला : पश्चिमको ‘ब्राण्ड’

   
नेपालगञ्ज २६ भदौ -ललितपुरस्थित मंगलबजारमा आयोजना भएको चार दिने सार्कस्तरिय हस्तकला प्रदर्शनी बाँके नेपालगञ्जकी निरु चौधरी सहभागिता जनाउनुभएको छ । उहाँले थारु हस्तकलाका सामान प्रदर्शन गर्नुभयो, जुन पाहुनाका लागि आर्कषकको केन्द्र बन्यो । पछिल्लो समय थारु हस्तकला पश्चिमको ‘ब्राण्ड’ बन्न सफल भएको छ । नेपालगन्ज उपमहानगरपालिकामा बसोबास गर्दै आएका थारु महिलाका लागि थारु हस्तकलाका आयआर्जनको राम्रो स्रो
सिमेन्टको गुणस्तरमा सम्झौंता नगरिएको नापतौलको दाबी, यस्तो छ नयाँ व्यवस्था

सिमेन्टको गुणस्तरमा सम्झौंता नगरिएको नापतौलको दाबी, यस्तो छ नयाँ व्यवस्था

   
काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले विभागले सिमेन्टमा अघुलनशिल पदार्थको मान मापदण्डभित्रै रहेको जिकिर गरेको छ। 'इन्सोलुबल रेसिडिउ' (आइआर) भारतमा पाँच प्रतिशत रहेपनि नेपालमा भने ३३ ग्रेडमा चार प्रतिशत, ४३ तथा ५३ ग्रेडमा तीन प्रतिशत कायम गरिएको विभागले जनाएको छ।विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सिमेन्टको गुणस्तरमा कुनै सम्झौंता नगरिएको दाबी गरे।ओपिसी सिमेन्टमा क्लिंकर र जिप्सम वाहेक