सुनको मूल्यले दैनिक बनाउँदैछ रेकर्ड, तोलाकै ६८ हजार पुग्यो
काठमाडौँ।लगातार पाँच दिन देखि बढिरहेको सुनको मूल्यले मंगलवार पनि नयाँ रेकर्ड कायम गरेको छ। मंगलवार सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँ बढेर ६८ हजार रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले स्थानीय बजारमा नयाँ रेकर्ड कायम भएको हो। पाँच दिनमा सुनको मूल्य प्रति तोला २५ सय रुपैयाँ वृद्धि भएको छ।
सोमबार मात्रै सुनको मूल्य तोलाकै १५ सय रुपैय









