रु ५४ लाखको छोहरा र चेरी आयात
बाँके -नेपालगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०७५/०७६ मा रु २७ लाख ९१ हजारको खजुर, छोहरा र रु २७ लाख ८९ हजारको चेरी फल आयात भएको छ । खजुर, छोहरा चाडपर्व लगायत अन्य समयमा पनि प्रयोग हुन्छ । चेरी भने मौसमी फल हो । यि फलफुलको व्यवसायीक खेती नेपालमा हुँदैन ।
नेपालगञ्ज भञ्सार कार्यालयका अनुसार, गत आर्थिक वर्ष ३४ हजार किलो खजुर, छोहरा आयात भएको थियो । त्यस्तै २५ हजार ८ सय ६७ किलो चेरी आयात भएको