पेट्रोल र डिजेलको भाउ बढ्यो, एलपी ग्याँसको २५ रुपैयाँ घट्यो
काठमाडौ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको भाउ बढाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । निगमले पेट्रोलमा १ रुपैयाँ तथा डिजेलमा ५० पैसा बढाएको छ । एलपी ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको प्रवत्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
उनकाअनुसार पेट्रोलको प्रतिलिटर १०९, डिजेल र मट्टितेलको ९७ र ग्याँसको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ । हवाई ईन्धनको हकमा खुद्रा बिक्री म









