उपमहानगरबाट भाडामा पाइन्छ यि मेशिन, कस्को भाडादर कति ? हेर्नुहोस्
नेपालगञ्ज - नेपालगञ्ज उपमहानगरपालिकाले डोजर, रोलर टिप्परदेखि ट्वाईलेट सफा गर्ने ‘सक्सन ट्यांकर’ मेशिनसम्म बजार मूल्य भन्दा कममा भाडामा दिने गरेको छ । जानकारी अभावमा उक्त सूविधा थोरैले मात्र प्रयोग गरेका छन् । नगरको कामकाजका लागी ल्याएका त्यस्ता मेशिन काम नभएका बेला थन्काएर राख्नु भन्दा नगरका भित्र हुने गरेका योजना कार्यान्वयनमा प्रयोगमा लगाउने गरिएको प्र्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले जानका









