नेपालगञ्ज नाकाबाट रु २ अर्ब ३६ करोडको सामान निर्यात, ५१ अर्बको आयात
नेपालगञ्ज - पश्चिम नेपालकै सबैभन्दा ठुलो नाकाको रुपमा रहेको नेपालगञ्ज नाकाबाट मात्र गत आर्थिक बर्षमा करिब ४९ अर्बको ब्यापार घाटा भएको छ । गत आर्थिक बर्ष २०७५/०७६ मा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै ५१ अर्ब १७ करोड १२ लाख भन्दा बढीको सामग्री आयात भएकोमा २ अर्ब ३६ करोड ५ लाखको सामान मात्र निर्यात हुँदा ४ अर्ब ८० करोड बढीको ब्यापार घाटा भएको छ । गत आर्थिक बर्षमा नेपालगञ्ज नाकाबाट ५१ अर्बको सामानहर









