
अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १५ औँ वर्षमा प्रवेश,दियाे यस्ताे अफर
काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १५ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले १४ वर्ष पार गरेको हो । मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिवद्धतासमेत जनाएको छ ।
पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकार