भिडियो

होटल कलपत्रुले ग¥यो सरसफाई

होटल कलपत्रुले ग¥यो सरसफाई

   
नेपालगन्ज– नेपालगन्ज न्युरोड स्थित रहेको होटल कलपत्रु लर्डसले सामाजिक कार्यमा पनि जोड दिएको छ । होटल कलपत्रुले हरेक हप्ता समाजमा भएका फोहरमैलाहरुलाई हटाउने उद्देश्यका साथ सरसफाई अभियान थालेको होटल कलपत्रुले जनाएको छ । नेपालगन्जको सर्सफाईको सुरुवात नेपलगन्को प्रख्यात मन्दिर बागेश्वरी मन्दिर सरसफाई गरि सामाजिक दायित्व पुरा गरेको छ । कल्पतरुले स्वास्थ्यको लागि सरसफाई अति आवश्यक रहेको हुनाले कल्पतरु
महिलालाई स्वरोजगार बनाउन विभिन्न प्रशिक्षण

महिलालाई स्वरोजगार बनाउन विभिन्न प्रशिक्षण

   
गुर्भाकोट (सुर्खेत) २३ असार : गुर्भाकोट नगरपालिकाले उद्यमशिलता तालिम मार्फत स्थानीयलाई स्वरोजगार बनाउन सघाइरहेको उपमेयर मैना विकले बताउनुभएको छ । बिशेष गरी महिला लक्षित स्वरोजगारमुखी तालिमले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सहयोग पुग्ने उपमेयर विकले उल्लेख गर्नुभयो । आज सोमवार गुर्भाकोट नगरपालिका वडा नं ५ को ३ महिना सिलाई कटाई लगायतका तालिमको समापन गर्दै उपमेयर विकले यस्तो बताउनुभएको हो । उ
आर्थिक तथा व्यावसायिक ऐन/नियमका बारेमा बृहद प्रशिक्षण कार्यक्रम गरिदै

आर्थिक तथा व्यावसायिक ऐन/नियमका बारेमा बृहद प्रशिक्षण कार्यक्रम गरिदै

   
नेपालगञ्ज : आर्थिक तथा व्यावसायिक ऐन कानूनका विषयमा जानकारी दिन नेपालगञ्जमा प्रशिक्षणमूलक बृहद कार्यक्रमको आयोजना गरिदै छ ।  पहिलो पटक उद्द्योगी , ब्यापारी र बरिस्ठ लेखापालहरुको लागी यस्तो कार्यक्रम आयोजना गनृ लागिएको सिए दिक्षित एण्ड एशोसियटका सिए तेजप्रकाश दिक्षितले जानकारी दिनुभयो । उहाँका अनुसार,आयकर ऐन, मुल्य अभिबृद्धि कर ऐन, श्रम ऐन, औधोगिक व्यवसाय ऐन, सामाजिक सुरक्षा कोष सम्बन्धमा प्रश
कृष्ण चौधरी प्रदेशस्तरीय पर्यटन समितिको सदस्य नियुक्त

कृष्ण चौधरी प्रदेशस्तरीय पर्यटन समितिको सदस्य नियुक्त

   
बाँके २२ असार : होमस्टे तथा पर्यापर्यटनका अभियानता कृष्ण चौधरी भ्रमण वर्ष २०२० का लागि प्रदेशस्तरीय पर्यटन प्रर्बधन समितिको सदस्यमा नियुक्त भएका छन् । संघीय सरकारको निर्णय बमोजिम चौधरी प्रदेश ५ को पर्यटन प्रर्वधन समितिको सदस्यमा नियुक्त भएका हुन । चौधरी गाभर भ्याली होमस्टेलाई स्थापित गराउने संस्थापक हुन । उनी पर्यापर्यटन र होमस्टे प्रर्बधनका लागि सक्रिय छन् । सोही कामको कदर गर्दै सरकारले प्रदेश
शहरी विकास मन्त्री राई–‘संघलाई जग्गा दिने सम्झौता खारेज’, बैश्य भन्छन्–‘बुझ्छु’

शहरी विकास मन्त्री राई–‘संघलाई जग्गा दिने सम्झौता खारेज’, बैश्य भन्छन्–‘बुझ्छु’

   
नेपालगञ्ज / बहुउदेश्यीय सभागृह निर्माणका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघलाई उपलब्ध गराएको सडक डिभिजन परिसको जग्गा सम्झौता खारेज भएको शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले जानकारी दिनुभएको छ । गृहनगर नेपालगञ्जमा बिभिन्न कार्यक्रममा सहभागि हुनुभएका मन्त्री राईले बहुउदेश्यीय सभागृह निर्माणका लागि सडक डिभिजन परिसको जग्गा नेपालगञ्ज उद्योग वाणिज्य संघसंग भएको ‘लिज’ सम्झौता तोडेको बताउनुभयो । नेपा
कैलालीका अधिकासं वडा कार्यालयमा विप्लव नेतृत्वको पार्टीले तालाबन्दी

कैलालीका अधिकासं वडा कार्यालयमा विप्लव नेतृत्वको पार्टीले तालाबन्दी

   
कैलाली : कैलालीका अधिकासं वडा कार्यालयमा तालाबन्दी गरिएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीका अधिकासं वडा कार्यालयमा तालाबन्दी गरेको हो। धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूहका एक नेताले बताए। तालाबन्दी गर्दै वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोको पर्चा समेत राखिएको छ।
कसरी हुन्छ सम्पत्ति शुद्धीकरण ?

कसरी हुन्छ सम्पत्ति शुद्धीकरण ?

   
सम्पत्ति शुद्धीकरण प्रक्रिया अन्तर्गत मूलतः देहायका ३ वटा चरणहरु (रकम राख्ने, रकमको तहकिकरण गर्ने, र सम्पत्ति एकीकृत वा मूलप्रवाहीकरण गर्ने) पार हुने गरेको पाइन्छः (क) रकम राख्ने   पहिलो चरणमा सम्पत्ति शुद्धीकरणकर्ताले सामान्यतया गैर कानूनी रुपमा प्राप्त आयलाई कुनै बैंक वा वित्तीय संस्थामा जम्मा गर्ने गर्दछ । यस्तो रकम निक्षेपको रुपमा, धनादेश (मनी अर्डर), द्रुत संदेश, तार स्थानांतरण वा
होटल व्यबसायी संघ न्युरोड -धम्बोझी टोल समितिको अध्यक्षमा बिष्णु प्रसाद पोखरेल

होटल व्यबसायी संघ न्युरोड -धम्बोझी टोल समितिको अध्यक्षमा बिष्णु प्रसाद पोखरेल

   
नेपालगन्ज : होटल व्यबसायी संघ बाँके नेपालगन्जको न्युरोड धम्बोझी टोल समितिको अध्यक्षमा बिष्णु प्रसाद पोखरेल चयन भएका छन् । शनिबार उनको अध्यक्षतामा टोल कमिटि गठन गरिएको हो । दुर्गा बम कंडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती होटेल व्याबसायी संघ बाँकेका अध्यक्ष भिम लाल कंडेल र अन्य अतिथीमा महासचिव तथा टोल कमिटि सयोजक रङ्ग बहादुर खड्का सहकोषाध्यक्ष राज कुमार बिक , प्रबक्ता डिलाराम पौडेल थिए
मृगौला पीडित हेमन्तको उपचारका लागि डेढ लाख बढि सहयोग जुट्यो

मृगौला पीडित हेमन्तको उपचारका लागि डेढ लाख बढि सहयोग जुट्यो

   
नेपालगन्ज : दुबै मिर्गौला फेल भएका सल्यानका हेमन्त सिंह ठकुरीलाई सांगितिक लगायतका कार्यक्रमबाट डेढ लाख बढि सहयोग जुटेको छ ।  एकता युवा क्लब र परोपकार ब्रदर्सले शुक्रबार नेपालगन्जको सिएसटी होटलमा आयोजना गरेको सांगितिक कार्यक्रमबाट १ लाख ५० हजार संकलन भएको छ । कार्यक्रममा नेपाल आइडल २ का विजेता रवि ओड, लोक गायिका निर्मला थापामगर, पप गायक/गायिक विशाल निरौला र उमा गुरुङ भट्टराई, डान्सर मेघना मगर पनि आ
मोटरसाइकल मेकानिकलाई मन्त्री बुढाले भने,–‘अब गाउँ–गाउँ जानुहोस्’

मोटरसाइकल मेकानिकलाई मन्त्री बुढाले भने,–‘अब गाउँ–गाउँ जानुहोस्’

   
सुर्खेत २१ असार : कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णालीलाई पर्यटकीय गन्तब्य बनाउन कर्णालीका हरेक बजारमा मोटरसाईकल तथा अटो रिक्साको मर्मत गर्ने जनशक्तिको खाँचो आवश्यक परेको बताए । ‘हामीले लिएको लक्ष्य पुरा गर्न र पर्यटकीय गन्तब्यमा जान आएका सवारी साधनका लागि  मेकानिकहरु आवश्यक छन् ।’ उनले भने, ‘त्यो आवश्यकता पुरा गर्न र पर्यटकलाई सास्तीबाट मुक्त गराउन कर