भिडियो

बैंकर्स संघको निर्णय : मर्ज हुन्छौं, तर सहुलियत चाहियो

बैंकर्स संघको निर्णय : मर्ज हुन्छौं, तर सहुलियत चाहियो

   
१७ असार, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको संस्था नेपाल बैंकर एशोसिएसनले मर्जरका लागि नेपाल राष्ट्र बैंकले सहुलियत दिनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार बसेको एशोसिएसनको पूर्ण बैठकले मर्जरका लागि आवश्यक सहुलियत राष्ट्र बैंकसँग माग्ने निर्णय गरेको हो । राष्ट्र बैंकको मर्जर नीतिलाई सबैले सहयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैंकको
खाँचो जलविद्युत् र उद्योग विकासको एकीकृत योजनाको

खाँचो जलविद्युत् र उद्योग विकासको एकीकृत योजनाको

   
काठमाडौं । सात वर्षअघि चाइना थ्री गोर्जेज इन्टरनेशनल कर्पोरेशन (थ्री गोर्जेज) सँग ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको प्रारम्भिक समझदारी गरिँदा सो आयोजनाबाट उत्पादित विद्युत् खपत गर्ने उद्योग आयोजनास्थल वरपर नै स्थापना गर्ने सहमति भएको थियो । नेपालको इतिहासमा विद्युत् र उद्योगको विकासलाई एकीकृत रूपमा अघि बढाउन खोजिएको एकमात्र परियोजना थियो पश्चिम सेती । तर, आयोजनाको क्षमत
सल्यानमा यस्तो रह्यो असार १५

सल्यानमा यस्तो रह्यो असार १५

   
सल्यान १५ असार : देशभर जस्तै सल्यानमा पनि असार १५ धुमधामका साथ मनाइएको छ । कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयले शारदा नगरपालिका–१ मा बिशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागिहरुले बाँझो जमिनमा बृक्षारोपण गरेका थिए भने खेतमा धान लगाए । जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, नेपाल प्रहरीका डिएसपी बीरेन्द्र बहादुर शाही, सशस
होटल व्यवसायी संघ जमुनाह टोल समिति अध्यक्षमा सोनी

होटल व्यवसायी संघ जमुनाह टोल समिति अध्यक्षमा सोनी

   
नेपालगन्ज :  होटल व्याबसायी संघ बाँकेले आईतबार जमुनाह टोल समिति गठन गरेको छ । राम बहादुर लिम्बुको अध्यक्षतामा प्रमुख अथिती होटेल व्याबसायी संघ बाँकेका अध्यक्ष भिम लाल कंडेलको आथित्यमा राम गोबिन्द सोनीको अध्यक्षता मा ९ सद्स्य समिती गठन गरिएको छ । १)अध्यक्ष :  राम गोबिन्द सोनि २ ) उपाध्यक्ष स: मोति राम खत्री ३)सचिब : सन्तोस के सि ४)कोषाध्यक्ष : दन्ड बिर सार्की सदस्य प्रथा सुब्बा ,बिकास
तस्वीरमा कृषि पढ्नेको असार -१५

तस्वीरमा कृषि पढ्नेको असार -१५

   
बैजनाथ १५ असार : १६औं राष्ट्रिय धान दिवश–२०७६ को अवसरमा “धान खेतिमा प्रविधि र यान्त्रिकरण, चामल आयतमा न्यनिकरण” भन्ने नारा सहित गोरखा पोलिटेक्निक कलेज एण्ड रिर्सज सेन्टरमा बि.एस्सि.एजि. तर्फ प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुबाट धान रोपाई कार्यक्रम गरेका छन् । हालै मात्र सन्चालनमा आएको उक्त कलेजका बिद्यार्थीहरुले पहिलो पटक धान रोपेका हुन । कार्यक्रममा कलेजका प्रमुख केशर बहादुर आले लगायतको उपस
सुर्खेत उद्योग वाणिज्य संघले भिसिटिएस प्रणालीका बारेमा अन्तरक्रिया गर्दै

सुर्खेत उद्योग वाणिज्य संघले भिसिटिएस प्रणालीका बारेमा अन्तरक्रिया गर्दै

   
सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई Vehicle Consignment Tracking System (VCTS) का बारेमा जानकारी दिने भएको छ । नेपाल सरकार, राजस्व अनुसन्धान विभागले मालवाहक सवारी तथा ढुवानीका साधनहरूको तथ्यांक र अवस्थाबारे निरन्तर निगरानी राख्नका लागि Vehicle Consignment Tracking System (VCTS) शुरू गरेको थियो । यसका बारेमा सुर्खेतका उद्योगी व्यापारी व्यवसायीहरूलाई जानकारी दिने उद्देश्यले असा
टेलिकमले सुरु गर्यो ‘एनटी सूचनाको संसार’ सेवा, फोन गरेर स्वास्थ, मौसमलगायत जानकारी पाइने

टेलिकमले सुरु गर्यो ‘एनटी सूचनाको संसार’ सेवा, फोन गरेर स्वास्थ, मौसमलगायत जानकारी पाइने

   
काठमाडौं। नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारी गरी ‘एनटी सूचनाको संसार’ सेवा आजबाट उपलब्ध गराएको छ। यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिन्छ। टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिन्छ। यसरी कल गर्
अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

   
चितवन।नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ।संघले शनिबारदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट २५५ र मध्यम अण्डाको प्रति क्रेट १७० कायम गरिएको संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए। यसअघि कृषकले ठूलो अण्डाको प्रति क्रेट दुई सय रुपैयाँ र मध्यम अण्डाको प्रति क्रेट १ सय १५ रुपैयाँ पाउँदै आएका थिए। अध्यक्ष कँडेलले बजारमा
के हो असार १५ ?

के हो असार १५ ?

   
असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा छ । उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वासअनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खान पछि पर्दैनन् । दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत गर्‍हामा लाठे र रोपारहरू असारे गीतको भ
होटल व्यवसायी संघ राँझा टोल समितिमा नयाँ कार्यसमिति गठन

होटल व्यवसायी संघ राँझा टोल समितिमा नयाँ कार्यसमिति गठन

   
नेपालगन्ज : होटल व्याबसायी संघ बाँके नेपालगन्जको राझा टोल समिति गठन गरिएको छ । लक्ष्मीराज शाहीको अध्यक्षतामा प्रमुख अथिती होटेल व्याबसायी संघ बाँकेका अध्यक्ष भिम लाल कंडेलको आथित्यमा पन्चलाल कार्कीको अध्यक्षता मा ९ सद्स्य समिती गठन भएको छ । कार्यसमिति यस प्रकार छ । अध्यक्ष : पन्च लाल कार्की उपाध्यक्ष : सिर्जना पौडेल सचिब : ग्याल्जे सेर्पा कोषाध्यक्ष : जय बहादुर धामी सदस्य भुमिश्वरा