भिडियो

नेपाल बैंकले ५६२ जना कर्मचारी माग्यो, अनुभव नभएकाले पनि आवदेन दिन पाउने

नेपाल बैंकले ५६२ जना कर्मचारी माग्यो, अनुभव नभएकाले पनि आवदेन दिन पाउने

   
काठमाडौं। नेपाल बैंकले विभिन्न पदमा ५६३ जना कर्मचारी माग गरेको छ। बैंकले छैठौ तहको सहायक प्रवन्धक पदका लागि १२६ जना कर्मचारी माग गरेको हो। त्यस्तै यसै पदका लागि १० जना चार्टर्ड एकाउन्टेन्टका लागि विज्ञापन खुला गरेको छ। केन्द्रिय स्तरको कार्यालयका लागि सूचना प्रविधि शाखामा सहायक माग गरेको छ। छैठौ तहका लागि कम्तीमा पनि स्नातकोत्तर गर्नु पर्नेछ। चार्टर्ड एकाउन्टेटका लागि मान्यता प्राप्त संस्थ
ओलम्पिक अध्यक्षमा जीवनराम,, कोषाध्यक्षमा रतन टण्डन बिजयी ( हेर्नुहोस् कार्यसमिति)

ओलम्पिक अध्यक्षमा जीवनराम,, कोषाध्यक्षमा रतन टण्डन बिजयी ( हेर्नुहोस् कार्यसमिति)

   
काठमाडौं  – जीवनराम श्रेष्ठ नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा पुन: निर्वाचित भएका छन् । उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पराजित गर्दै जीवनराम अध्यक्ष बनेका हुन् । जीवनरामले १७ मत ल्याउँदा उमेशलालले १० मत मात्र ल्याए । उपाध्यक्षमा ज्योति राणा (२६), तेज गुरुङ (२०), चतुरानन्द राज वैध (२२), सुनिलकुमार श्रेष्ठ (१८) र अशोक बज्राचार्य (१५) निर्वाचित भए । ५ पदका लागि भएको उपाध्यक्ष नि
आगलागी पीडितलाई सुर्खेत उद्योग वाणिज्य संघको राहात

आगलागी पीडितलाई सुर्खेत उद्योग वाणिज्य संघको राहात

   
सुर्खेत- गत भदौं २१ गते अचानक आगलागी भइ धनमानलको क्षति भोगेका गुर्भाकोट नगरपालिका ८ मेहेलकुनास्थित एक उद्यमीलाई सुर्खेत उद्योग वाणिज्य संघले राहात रकम प्रदान गरेको छ । मामाभाञ्जा कृषि उपज संकलन तथा विक्री केन्द्रका प्रोपराईटर भिउँदे वलीलाई संघका तर्फबाट आर्थिक सहयो नगद रू३५ हजार रूपैयाँ प्रदान गरिएका हो । संघका अध्यक्ष धनबहादुर रावत, गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विक ले रकम हस्तान्तरण ग
साना किसानको पश्चिम क्षेत्रीय सम्मेलनले अघि सारेका १२ बुँदे माग यस्ता छन्

साना किसानको पश्चिम क्षेत्रीय सम्मेलनले अघि सारेका १२ बुँदे माग यस्ता छन्

   
बाँके । नेपालगन्जमा भएको साना किसानको पश्चिम स्तरीय सम्मेलनमा १२ बुँदे माग घोषणा गर्दै नेपालगन्जमा सम्मेलन सम्पन्न भएको छ । सो माग पत्रमा स्थानीय तहमा कृषक समूह सञ्जालको पहिचान र सहभागिताका लागि निती, कार्यक्रम र बजेट ल्याउनु पर्ने, स्थानीय तहमा अनुदान लगायत अन्य सेवाहरुको प्रकृयागत सहजीकरणका लागि कृषक सहायता कक्ष अविलम्ब स्थापना गर्ने पर्ने उल्लेख छ । कृषि भूमी र आम्दानीका आधारमा ४ तहमा किसानल
सिद्धार्थ बैंकद्धारा धनगढी उपमहानगरलाई १ सय ५० डस्टविन प्रदान

सिद्धार्थ बैंकद्धारा धनगढी उपमहानगरलाई १ सय ५० डस्टविन प्रदान

   
धनगढी - सिद्धार्थ बैंक धनगढी शाखाले धनगढी उपमहानगरपालिकालाई १ सय ५० वटा डस्टविन हस्तान्तरण गरेको छ । आज शुक्रवार बैंकले मेयर निर्पबहादुर ओडलाई डस्टविन हस्तान्तरण गरेको हो । सामाजिक उत्तरदायित्व बहन गर्दै बैंकले दिएको डस्टविनले नगरको सरसफाईको काममा महत्वपूर्ण भूमिका खेल्ने मेयर ओडले बताए ।
जिवित बच्चालाई  मृत घोषणा गरेपछि…….

जिवित बच्चालाई मृत घोषणा गरेपछि…….

   
नेपालगञ्ज -२३ हप्ताको गर्भवतीले जन्माएको जिवित शिशुलाई भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीले मृत भन्दै गाड्न पठाए । परिवाजनले गाड्न लैजादा बच्चा जिवित पाइएपछि पुन उपचारका लागि अस्पताल फर्काइएको छ । घटना शुक्रवारको हो । सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको शुक्रबार बिहानै करीब ५ बजे सामान्य रुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत
जाजरकोटमा बजाजको नयाँ शोरुम

जाजरकोटमा बजाजको नयाँ शोरुम

   
नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले जाजरकोटमा नयाँ शोरुम ‘रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर’ को उद्घाटन गरेको छ । आफ्नो अटो सप्लायर्सहरु देशभर उपलब्ध गराउने उद्देश्यले जाजरकोटमा पनि शोरुम संचालनमा ल्याएको कम्पनीले बताएको छ । कम्पनीले रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर, जाजरकोटका प्रोपराइटर रमेश के.सी.लाई डिलरसीप प्रदान गरिएको छ । नयाँ शोरुमले
पन्ध्र महिनादेखि बन्द भएको मलेसियाकाे राेजगारी खुल्यो

पन्ध्र महिनादेखि बन्द भएको मलेसियाकाे राेजगारी खुल्यो

   
काठमाडौं । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुलेको छ । नेपाल र मलेसियाबीच तीन दिनसम्म चलेको बैठकपछि बन्द रहेको रोजगार खुलाउने सहमति भएको हो । रोजगारी खुलाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाली टोली शुक्रबार काठमाडौं आइपुग्ने र श्रममन्त्री गोकर्ण विष्टलाई ब्रिफिङ गरेपछि खुलाउने छ । हाल रहेको ३६ ओटा स्वास्थ्य संस्थाले नै स्वास्थ्य परीक्षण गर्ने र आवश्यकताअनुसार अरु संस्थालाई पनि अनु
बाँकेमा डेंगो नियन्त्रणका लागि सतर्कता अपनाउन विकासका लागि नागरिक सरोकार समितिको माग

बाँकेमा डेंगो नियन्त्रणका लागि सतर्कता अपनाउन विकासका लागि नागरिक सरोकार समितिको माग

   
नेपालगञ्ज - विकासका लागि नागरिक सरोकार समिति बाँकेले डेंगो रोग नियन्त्रणका लागि सतर्कता अपाउन माग गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेलाई डेंगो रोग नियन्त्रणका लागि समयमै पहल लिन माग गरिएको हो । समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले उक्त रोग गम्भीर बन्दे जांदा समेत सरोकारवाला निकायले नियन्त्रणमा चासो नदिएको उल्लेख गरेका छन् ।
डुडुवा गाउँपालिकाले डेगों नियन्त्रण गर्न औषधी छर्ने अभियान सञ्चालन

डुडुवा गाउँपालिकाले डेगों नियन्त्रण गर्न औषधी छर्ने अभियान सञ्चालन

   
बांकेको डुडुवा गाउँपालिकाले डेगौं नियन्त्रणका लाई औषधि छर्ने कार्यको शुरूवात गरेको छ । गाउँपलिकाले होलिया,हिरमिनिया, कम्दी ५ र कम्दी ४ मा औषधि छर्ने काम सकिएको जनाएको छ भने बांके ठाउँमा छिटै सक्ने तयारी गरेको छ ।