औषधी व्यवसायी संघ बर्दियाको अध्यक्षमा सुरेश रेग्मी
बर्दिया -नेपाल औषधि ब्यवसायी संघ , जिल्ला कार्यससमिति बर्दियाको अध्यक्षमा सुरेश कुमार रेग्मी निर्वाचित भएका छन् । आज शनिवार भएको अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । संघीय संरचना अनुसार पहिलो जिल्ला अधिवेशन गर्ने बर्दिया भएको छ ।
समितिको उपाध्यक्षमा मोहमद आरिफ शेष,महासचिवमा कृष्ण पौडेल,सचिवमा देवेन्द्र राज काफ्ले,सहकोषाध्यक्षमा बिष्णु हरि खनाल छन् । त्यस्तै सदस्यमा किशोर बसौला,सविनकुम









