नेपालगन्ज विमानस्थल विस्तारका लागि चालु आवमा जग्गा खरीद गरिने
नेपालगन्ज ४ भदौ : गुरुयोजना अनुसार नेपालगञ्ज विमानस्थलको निर्माणकार्य तीव्र पारिएको छ ।
राँझा विमानस्थलबाट विमान उडान शुरु भएको चार दशकपछि गुरुयोजना अन्तर्गत सुधारको काम भइरहेको हो ।
राष्ट्रिय योजना आयोगका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ भित्र गुरुयोजना अनुसारको कामका लागि जग्गा खरीद गर्ने तयारी छ ।
यसका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको छ ।
आयोगको वार्षिक कार्यक्रममा उल्लेख भ