राजश्व ठग्दै गुट्खा उद्योग
नेपालगञ्ज ४ मंसिर - पश्चिम नेपालमा सन्चालित गुट्खा उद्योगले राजश्व चुहावटको धन्दा चलाएका छन् ।
यि उद्योगले मनग्य आम्दानी गर्छन । तर राजश्व तिर्नबाट पन्छिनका लागि अनेक दाउ खोजिरहेका हुन्छन् ।
बाँके, बर्दिया र कैलाली जिल्लामा रहेका यस्ता उद्योगका बिरुद्धमा राजश्व अनुसन्धान बिभागले कारवाही थालेको छ । साउनयता दुईवटा उद्योगका बिरुद्धमा मुद्दा समेत दर्ता भएको छ ।
बिगो मात्र झण्डै आठ करोड का