
किया सेल्टोसको आजबाट बिक्री सुरु, यस्ता छन् विशेषता
काठमाडौं । किया सेल्टोसको आधिकारीक बिक्रेता कन्टिनेन्टल्स ट्रेडिङले नयाँ एसयूभी सेल्टोसको आजबाट बिक्री सुरु गर्ने भएको छ । कम्पनीले आज एक कार्यक्रमगरी बिक्री सुरु गर्न लागेको हो ।
किया सेल्टोसमा सेगमेन्टकै पहिलो ८ इन्च एचयूडी र १०.२५ इन्च होरिजेन्टल्ली ओरिन्टेड टच स्क्रिन रहेको छ । यो एसयूभीमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको