लिटल हंगरमा हरदिन नयाँ ‘केक’


लिटिल हंगर, नेपालगन्जको निकै चलेको स्वीट एण्ड बेकरी पसल हो । जहाँ हरप्रकारका स्वीट र बेकरी पाईन्छ । निकै लामो समयदेखि सन्चालनमा रहेको लिटिल हंगर स्वीट र बेकरीको क्षेत्रमा मुखमै झुण्डिएको नाम हो । बर्थ डे जस्ता शुभकार्यका लागि लिटर हंगरले आफ्ना सेवाग्राहीलाई हरदिन नयाँ तरिकाबाट बनाईएका आर्कषक ‘केक’ बनाउँदै आएको छ । व्यक्ति तथा संघसंसथाले भने अनुसारको डिजाईनको केक बनाउने गरेको लिटिल हंगरले जनाएको छ ।



प्रकाशित मितिः     ८ पुष २०७५, आईतवार १०:१३  |
error: Content is protected !!