उद्योगी राय राप्रपामा प्रवेश


बाँके :  बैंकर तथा उद्योगी, व्यवसायी राजेन्द्र वीर राय राप्रपामा प्रवेश गरेका छन् । आईतबार काठमाण्डौंमा राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले रायलाई पार्टी प्रवेश गराए । नेपालगन्जमा रहेको कर्णाली विकास बैंकका सन्चालक रहेका राय सल्यान जिल्लामा नेकपामा रहेर राजनीति गर्दै आएका थिए ।
राप्रपा बाँकेका नेता ऋषीराज देवकोटाले राय आफ्नो पार्टीमा प्रवेश गरेको बताए । नेकपाका समेत रहेकम उद्योग रायलाई पार्टी अध्यक्ष थापाले स्वागत गरेको उनले बताए ।


प्रकाशित मितिः     ८ पुष २०७५, आईतवार १६:४४  |
error: Content is protected !!