औद्योगिक सुरक्षामा सशस्त्र प्रहरी


सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म, काँरकादो नेपालगन्ज कार्यालय अगाडी लेखिएको ‘श्लोगन’ बोर्ड । औद्योगिक विकासले देशको उन्नती हुने र त्यसको लागि औद्योगिक सुरक्षा आवश्यक रहेको अर्थ सहित उक्त शलोगन राखिएको छ । सरकारले औद्योगिक सुरक्षाका लागि सशस्त्र प्रहरीलाई जिम्मेवारी दिएपछि नेपालगन्जमा उक्त गुल्म राखिएको हो ।
प्रकाशित मितिः     १६ मंसिर २०७५, आईतवार १४:५०  |