नेपालगन्जमा बजाज एक्सचेन्ज मेला


बाँके : बजाज एक्सचेन्ज मेला नेपालगन्जमा शुरु भएको छ । बजाज मोटरसाईकलको आधिकारिक बिक्रेता नेपाल टे«ड च्यानलले बजाज एक्सचेन्ज मेला आयोजना गरेको हो ।
जुनसुकै ब्राण्डका मोटरसाईकल पनि एक्सचेन्ज गर्न मिल्ने भएकाले मेला ग्राहकहरुको भिड लागेको छ । एक्सचेन्ज मेला पौस १९ गतेसम्म चल्ने छ ।


प्रकाशित मितिः     १७ पुष २०७५, मंगलवार १३:४९  |
error: Content is protected !!