राष्ट्र बैंक नेपालगन्ज कार्यालयको रंगरोगन सम्बन्धी दरभाउपत्र आह्वान सूचना


नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयले रंगरोगन सम्बन्धित शिलबन्दी दरभाउपत्र आह्वानको सूचना जारी गरेको छ । उक्त कार्यालयले सुर्खेतरोड र गुलरिया रोडसंग जोडिएको बाउण्डरीवाल भित्र बाहिर रंगरोगनका लागि दरभाउपत्र आह्वान
गरेको
हो । जुन सुचना राष्ट्र बैंकको वेयभसाईडमा निम्न अनुसार उल्लेख छ । 

प्रकाशित मितिः     १८ पुष २०७५, बुधबार १८:५३  |