हिउँमा यसरी मुस्कुरायो डोल्पा


बाँके : आज बिहानदेखि नेपालगन्ज लगायत देशका विभिन्न भागमा हिउँदे वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको हो । सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो । कर्णाली प्रदेशका बिभिन्न जिल्लामा हिमपात भएको छ । हिमपातले जनजिवन प्रभावित बनाएको छ । हिउँले ढाकेका हिमालहरुका दृश्यहरु लोभलाग्दा देखिएका
छन् । हामीलाई सन्तोस खड्काले उपलब्ध गराउनुभएका डोल्पाबाट  हिमपातका तस्बिरहरु हेर्नुहोस् …..


प्रकाशित मितिः     २३ पुष २०७५, सोमबार १२:४५  |
error: Content is protected !!