जाडोमा राडी,पाखीको सहारा


जाडोमा राडी,पाखीको सहारा : जुम्लाका स्थानीयले हातले बुनेको राडी नेपालगन्जमा किनबेच हुँदै छ । चिसो छल्नको लागि जुम्ला लगायतका जिल्लामा धागो र भेडाको उनबाट बनाईएका राडीपाखीहरु निकै उपयोगि हुने गरेका छन् । अन्य सामान्य कम्बलहरु भन्दा न्यानो र टिकाउ हुने भएकाले यसको माग बड्ने गरेको छ । यसको मुल्य ५ हजारदेखि १५ हजारसम्म पर्छ ।

 

प्रकाशित मितिः     २६ पुष २०७५, बिहीबार १३:०५  |