आज पुस २७ गते, पृथ्वी जयन्ती । तर लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको छ । सरकारमै रहेका दल एवं नागरिकस्तरमा भने विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । तर कतिपयले भने शाहको आलोचना गर्छन् ।
तैपनि पृथ्वी नारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उनी दूरदर्शी राजा हुन् भन्ने प्रष्ट
हुन्छ । पृथ्वीनारायण शाहको दिव्य उपदेश त्योबेलाकै भाषामा पढ्न पाइन्छ ।
नेपाल कानुन आयोगको वेबसाइटमा राखिएका दिव्य उपदेश यस्तो छ :