बैजनाथमा हरी खत्री प्रमुख प्रशासकिय अधिकृत, जनप्रतिनिधिद्धारा स्वागत


बाँके : बाँकेको बैजनाथ गाउँपालिका कार्यलयको प्रमुख प्रशासकिय अधिकृत हरी बहादुर खत्रीलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ ।
विगत लामो समयसम्म स्थानीय निकायको अनुभव बटुलेका खत्री सल्यान जिल्लाको कालिमाटी गाउँपालिकामा पश्चात बाँके बैजनाथ गाउँपालिका कार्यालयमा सरुवा भएका हुन । स्वागत कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल, ,उपाध्यक्ष शारदा बिक, कार्यालयका पुर्व प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र बहादुर माझी,वडाअध्यक्ष कार्यपालिका सदस्य कर्मचारी लगाएतको सहभागिता रहेको प्रेस सल्लाहकार रबी रोकायले बताए ।


प्रकाशित मितिः     ३ माघ २०७५, बिहीबार १७:२५  |
error: Content is protected !!