धान जोगाउने डेरि


कोहलपुर बर्दहवाकी अनिता थारु डेरि बनाउँदै । माटोको भकारी अर्थात डेरिमा खाद्यन राख्ने गरिन्छ । ।थारु समुदायमा यतिबेला माघीको नाचगान,खानपिन ,र डेरि वनाउन भ्याइ नभ्याइ छ । यसरी माटो वाट बनाएको भकारीमा अन्नपात राख्दा वषौ सम्म घुन,किरा नलाग्ने र अन्नपात नविग्रने हुनाले थारु समुदायमा यो डेरी लोकप्रिय छ । चाम्रो माटोमा परालको धुलो मिलाएर बिस दिनमा डेरी तयार गरिन्छ ।                                  तस्बिरः लोकनाथ शर्मा/ नेपालगन्ज बिजनेश
प्रकाशित मितिः     ४ माघ २०७५, शुक्रबार १२:४५  |