प्रदेश ५ सरकारद्धारा स्वयंसेवक आवेदकको सर्ट लिस्ट सार्वजनिक, को -को परे हेर्नुहोस्


नेपालगन्ज : प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले स्वयंसेवकको छोटो सूची ( सर्ट लिस्ट) प्रकाशन गरेको छ । मन्त्रालयले पुस १६ गते स्वंयसेवकका लागि आवेदन माग गरेको थियो । आवेदक मध्ये मन्त्रालयले बिहिवार छोटो सुची प्रकाशन गर्दै अन्तरवार्ताका लागि आवेदकलाई बोलाईएको छ ।

 

प्रकाशित मितिः     ४ माघ २०७५, शुक्रबार १९:४२  |