पहिलो पटक नेपालगन्जमा मिसेज एण्ड मम हुँदै


नेपालगन्ज : नेपालगन्जमा पहिलो पटक मिसेज एण्ड मम बाँके २०७५ हुने भएको छ । अविवाहितका लागि मात्र नभई अब विवाहित महिलाको क्षमता प्रष्टफुटनका लागि मिडिया ल्याव प्रोडक्सनले यस्तो कार्यक्रम आयोजना गर्न लागेको मिडिया ल्यावका प्रमुख भरत महतोले जानकारी दिए ।
पहिलो हुनेलाई एक लाख १ हजार, दोस्रो रनर अपलाई ७१ हजार र तेस्रो रनरअपलाई ५१ हजार पुरस्कार प्रदान गरिने महतोले जानकारी
दिए । मिति भने केही दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जानकारी दिइृएको छ ।


प्रकाशित मितिः     १० माघ २०७५, बिहीबार ०९:१९  |
error: Content is protected !!