नेपालगन्ज : यसक्षेत्रकै पुरानो विकास बैंक कर्णाली डेभलपमेन्ट बैंकले बुधवार १६ औं साधारणसभा गर्दै छ २०५९ सालमा स्थापना भएको हो । बाँके, बर्दिया र दाङ्गमा काम गरिरहेको छ । प्रधान कार्यालय बाहेक यि तीन जिल्लामा १५ वटा शाखाहरु छन् । बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रहेको छ भने निक्षेप २ अरव ९५ करोड रहेको छ । हालसम्म २ अरव १० करोड जति ऋण लगानी गरिसकेको छ । २ अरव १० करोड जति ऋण लगानी गरेका छौं । बित्तिय सुचकहरु हरेक वर्ष सुदृढ हुँदै गएकोले आगामी दिनमा अझ राम्रो हुने अपेक्षा गरिएको अध्यक्ष पशुपतिदयाल मिश्रले जानकारी दिए ।