हेल्थ बिनी फिट्नेसमा आजबाट बिशेष छुट


नेपालगन्ज :  नेपालगन्जमा सन्चालित अत्याधुनिक हेल्थ बिनी फिट्नेसले आफ्ना सेवाग्राहीले बिशेष छुट दिएको छ । आजबाट फेब्रवरी महिनाभर सदस्य बन्ने सेवाग्राहीलाई भारी छुटको अफर दिईएको हेल्थ बिनी फिट्नेसका सन्चालिका बिनी टण्डनले जानकारी दिईन ।


यो नेपालगन्जको अत्याधुनिक हेल्थ फिटनेस सेन्टर हो । वातानुकुलित हलमा आधुनिक उपकरणसहित यति व्यवस्थित र भव्य फिटनेस सेन्टर सम्भवतः नेपालमै पहिलो हो । उक्त अफर फेब्रवरी २८ तारिखसम्म लागु हुने छ । अफरमा तीन महिनाका लागि सदस्य बन्दा ९ हजारबाट छुट गरी ७ हजार ६ सय ५०, छ महिनाका लागि रु १८ हजारबाट छुट गरी १४ हजार ४ सय र वर्षभरको ३६ हजारबाट छुट गरी २६ हजार दुई सय रकम लाग्ने छ । साथै फ्रिमा नुहाउन पाइनेछ ।


प्रकाशित मितिः     १८ माघ २०७५, शुक्रबार ०९:१८  |
error: Content is protected !!