भ्यालेन्टाईन डेको रौनक


नेपालगन्ज :  भ्यालेन्टाईन डे अर्थात प्रणय दिवशको रौनक शुरु भएको छ । नेपालगन्जका होटल र रेष्टुरेण्टले यो दिनलाई बिशेष बनाउने गर्दे आएका छन् । बिभिन्न सांगितिक कार्यक्रम गर्नुका साथै अफरको व्यवस्था पनि गर्दै आएका छन् ।

प्रकाशित मितिः     २८ माघ २०७५, सोमबार १०:०५  |