भ्यालेन्टाइनमा यसरी सजियो होटल ग्यालेक्सी दरबार


भ्यालेन्टार्यन डेमा तपाईले कसरी प्रेमभाव प्रकट गर्नुभयो  ? कसैले उपहार दिनुभयो होला । कोही घुमन जानुभयो होला त कोही कसैले सामाजिक सन्जालहरुमा फोटो शेयर गरेर भएपनि मायाप्रेम प्रकट गनुभएकै होेला । होटल व्यवसायीहरुले पनि यो दिनलाई बिशेष रुपमा हेर्ने गर्छन । तलको तस्बिर नेपालगन्जस्थित होटल ग्यालेक्सी दरबारको हो । जसले भ्यालेन्टाईनमा आफ्नो होटलमा आउने ग्राहकलाई स्वागत गर्न बिशेष तरिका अपनाएको छ । आर्कषक तरिकाले होटललाई सजाएको छ ।

प्रकाशित मितिः     २ फाल्गुन २०७५, बिहीबार १९:०२  |