‘कोठा सजाउने वालपेपरमा ४५ प्रतिशतसम्म छुट दिएका छौं’


नेपालगन्ज : धम्बोझीस्थित मेक वालपेपरले घरको कोठा सजाउन प्रयोग गरिने वालपेपरमा ४५ प्रतिशतसम्म छुट दिएको छ । बिशेष अफरका रुपमा वालपेपरमा छुट दिईएको सन्चालक नासिर शेषले जानकारी दिए ।

नेपाल बायुसेवा निगमको सटरमा रहेको मेक वालपेपरले वालपेपर डेकोरेसन, पी.यू.पी सिलिगं, हाउस पेन्ट बिक्री गर्दै आएको छ । आगामी माघ १५ गतेसम्म छुट सुविधा दिईएको शेषले जानकारी दिए ।

उनका अनुसार न्यू जेनेरेस बुक वालपेपरको प्रति रोल ४५६० पर्दै आएकोमा अफरका रुपमा छुट सहित २५९० रुपैया, ब्ल्याक बेरी प्रति रोल ४५६० को सट २५९०, रोलेक्स बुक ४५६०को सट २५९०, फ्रान्स बुक ४२०० को सट २५५०, पोलो बुक ४००० को सट २३५०, क्लासिक बुक ३७९० सट २२७०, स्पिलेच बुक ४५६० को सट २५९० र च्वाईस बुक वालपेपर ४५६० को सट २५९० छुट सहित उपलब्ध रहेको छ ।

प्रकाशित मितिः     ९ फाल्गुन २०७५, बिहीबार १३:२७  |