प्रादेशिक महोत्सवमा लाग्यो ‘अटो बजार’, छुटको अवसर


प्रादेशिक महोत्सवमा लाग्यो ‘अटो बजार’, छुटको अवसरनेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकादोमा आईतबारबाट सन्चालन भएको प्रादेशिक महोत्सव २०७५ मा लागेको अटो बजार । बिभिन्न सवारीसाधनका डिलर्सहरुले बिक्रीका लागि सवारीसाधनहरु राखेका छन् । उनीहरुले आर्कषक छुटको व्यवस्था समेत गरेका छन् । महोत्सव फाल्गुण २९ गतेसम्म सन्चालन हुनेछ ।


प्रकाशित मितिः     २० फाल्गुन २०७५, सोमबार १८:४२  |
error: Content is protected !!