सम्झिनुहोस नेपालगन्जमा गर्मी चढ्यो


लगातार परेको पानीका कारण फाल्गुण १९ लाग्दा समेत नेपालगन्जमा गर्मी भएको थिएन । पुस, माघको झैं ज्याकेट लगाएर हिड्डुल गर्नुपरेको थियो । तर मंगलबारबाट भने गर्मी चढेको छ । कतिपय मानिसहरु टिर्सट लगाएर हिडेको देख्न पाईयो । बजारमा गर्मीयाममा रुचाईने आईसिक्रिम, उँखुको जुस बिक्रीका लागि राख्न सुरु गरिएको छ । देशकै धेरै गर्मी हुन् शहरमा गर्मी चढेको छ ।

नेपालगन्ज–१० चारवाहिनीचोकस्थित एचसिआरसि हस्पिटल अगाडी उँँखको जुस ‘गन्नेका जुस‘ बिक्री गर्दै ।

 

प्रकाशित मितिः     २१ फाल्गुन २०७५, मंगलवार १४:१९  |