महोत्सवमा प्लाईउडदेखि ढोकासम्मको आर्कषण


महोत्सवमा प्लाईउडदेखि ढोकाको आर्कषण प्रादेशिक महोत्सवमा मनोरन्जन मात्र होइन किनमेल समेत भइरहेको छ । आर्कषक प्लाईउडदेखि ढोकासम्म हेर्न र किन्न चाहानेका लागि महोत्सव अवसर पनि हुन सक्छ । शिखर प्लाईउडका सबै प्रकारका ब्राण्ड महोत्सवमा राखिएको छ । त्यस्तै म्याट्रिक्स डोरले आफ्ना आर्कषक ढोकाहरु महोत्सवमा राखेको छ ।

शिखर प्लाईउड


म्याट्रिक्स डोर

 

प्रकाशित मितिः     २५ फाल्गुन २०७५, शनिबार ०७:०३  |
error: Content is protected !!