आहा ! बर्दिया


बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मात्र होइन बिश्वकै पर्यटकिय गन्तव्यको सूचीमा पर्छ । करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा रहेको छ,जुन पुर्व पश्चिम राजमार्गको अम्रेनी बाट दक्षिण तर्फ बाटो छुट्टिएको छ । प्रमुख पर्यटकिय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जको शुन्दरतालाई इन्द्रजित परियारले आफ्नो क्यामेरामा कैद गरेका छन् । नेपालगन्जमा रहेको बर्दिया आर्ट एण्ड फ्लेक्सका सन्चालक परियार व्यवसायिक फोटोग्राफर भने होइन । तर उनले क्यामेरामा कैद गरेका तस्बिर कुनै अब्बल फोटोग्राफर भन्दा कम छैनन् । निकुञ्जमा रहेका गैंडा, सर्प, चराचुरुङ्गीले गर्ने हरेक गतिबिधिलाई उनले अनेक कोणबाट क्यामेरामा कैद गरेका छन् । हेर्नुहोस्, इन्द्रजित परियारले लिएका आर्कषक तस्बिरहरु :

 

 

 


 

 

 

 

प्रकाशित मितिः     ३० फाल्गुन २०७५, बिहीबार १२:१८  |
error: Content is protected !!