सोल्टी होटल नेपालगन्जले मनायो प्रथम वार्षिकत्सव


बाँके : नेपालगन्जमा खुलेको सोल्टी होटलले आफ्नो सन्चालनको वर्षदिन पुगेको अवसरमा बिहिवार बिशेष कार्यक्रमको आयोजना गरेको छ । बाँकेकै पहिलो पाँचतारे होटल सोल्टीले नेपालगन्जमा सन् २०१८ बाट यहाँ सेवा सुरु गरेको थियो ।
हालै मात्र उक्त होटल पाँचतारेमा स्तोरन्नती भएको थियो । सन्चालनको वर्षदिन पुगेको अवसरमा बिहिवार साँझ बिभिन्न कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणा लगायतका अन्य स्थानीय तहका जनप्रतिनिधि, बिशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मितिः     १ चैत्र २०७५, शुक्रबार ०६:५७  |
error: Content is protected !!