नयाँ वर्ष आयो, बजाजले ल्यायो ‘बजाज उल्टो अफर’


नयाँ वर्ष आयो, बजाजले ल्यायो ‘बजाज उल्टो अफर’

काठमाडौं – नयाँ वर्ष २०७६ को अवसरमा बजाजले ‘बजाज उल्टो अफर’ ल्याएको छ । यस अन्तर्गत बजाजले ‘नयाँ वर्ष २०७६ मा किनेपछि जित्ने होइन, जितेपछि किन्ने’ योजना ल्याएको छ ।

यस अन्तर्गत बाइक किन्नु अघि नै १ लाख सम्मको एड्भान्स क्यास जित्न सकिने छ । किने पछि फेरि १ लाख सम्मको नगद पुरस्कार जित्न सकिने छ । बजाजका नेपालभर रहेका सोरुमहरुबाट यो अफर प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

प्रकाशित मितिः     ४ चैत्र २०७५, सोमबार १७:२५  |