बजाज कम्पनीको मोटरसाईकल किन्नेले पाए टिभी


नेपालगन्ज : बजाज मोटरसाईकल किन्ने ग्राहकले एलईडि टिभी पाएका छन् । नेपालगन्जस्थित बजाज मोटरसाईकलको बिक्रेता नेपाल टे«ड च्यानलले टिभी प्रदान गरेको हो । बजाज न्यू ईयर अफर अन्र्तगत टिभी प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मितिः     ४ चैत्र २०७५, सोमबार १९:१०  |