बजार प्रर्वधनमा अंकुर


बाँकेको जानकी गाउँपालिकास्थित अंकुर ट्पाप्स एण्ड भल्व ईण्डष्ट्रिज प्रालिले उत्पादन गरेका ब्रास, ट्याप्स, भल्व, प्लाष्टिक पिट लगायत बाथरुमका सामाग्रीहरु । नेपालगन्जमा बिदेशबाट ल्याएर यस्ता सामाग्रीको बिक्री बितरण हुँदै आएको भएपनि अंकुरले भने यही उत्पादन गर्दै आएको छ ।


प्रकाशित मितिः     १३ चैत्र २०७५, बुधबार ०९:००  |
error: Content is protected !!