सेवा प्रकारः- नयाँ व्यवसाय दर्ता
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- २ प्रति फोटो
- घर बहाल सम्झौता
- आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
- स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
स्रोत : उपमहानगरको वेयभसाईड