बाँकेको पर्यटकियक्षेत्र गाभरमा रहेको लायन्स पार्कमा यतिबेला ढकमक्क भएर फुलहरु फुलेका छन् । नयाँ वर्षको अवसरमा घुम्न गएकाहरुका लागि पार्कमा फुलेका फुलले लोभ्यायो । नेपालगन्जमा क्रियाशिल लायन्स क्लवले चरणबद्ध योजना बनाएर पार्क निर्माण गरेका हुन । उक्त प्रमुख जिल्लाकै प्रमुख पिकनिक स्पटका रुपमा समेत स्थापित बनेको छ ।