आठौंका अतिथीलाई नेपालगन्जका मेयर राणाको स्वागत


नेपालगन्ज,५ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार नेपालगन्ज रंगशामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन गर्दै हुनुहुन्छ । उद्घाटन समारोहमा खेलाडी, प्रशिक्षक, अतिथी लगायत गरी झण्डै दश हजारको उपस्थिती रहने छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालगन्जमा आउने अतिथीलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणाले स्वागत गरेका छन् । साथै नेपालगन्जबासीमा आतिथ्यतापूर्ण व्यवहार गरिदिन पनि सार्वजनिक अपील गरेका छन् ।

प्रकाशित मितिः     ५ बैशाख २०७६, बिहीबार ०९:३०  |