बिक्रीका लागि तयार खोले साग


कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरस्थित खोर्के खोला पुलमा बिक्रीका लागि राखिएको खोले साग । खोलामा पाइने उक्त साग किन्न तछाडमछाड हुने गरेको छ । कुनै बेला वास्ता नगर्ने खोले साग पछिल्लो समय अत्याधिक रुचाइने गरिएको पाईन्छ । बिक्रेताका अनुसार दैनिक संयौ मुठा साग नेपालगन्ज लगायतका ठाउँमा बिक्री भई जान्छन् । एउटा मुठाको रु १५ मा बिक्री हुँदै आएको छ ।


प्रकाशित मितिः     ९ बैशाख २०७६, सोमबार १९:१०  |
error: Content is protected !!