आहा ! नेपालगन्जका सडकमा फुलेका शुन्दर फुल


नेपालगन्जको सुर्खेतरोडमा रहेको ग्रीनबेल्टमा फुलेका फुलहरु निकै आर्कषक र मनमोहक देखिएका छन् । क्लिन एण्ड ग्रीन अभियानताहरुले लगाएको फुलले यहाँको सौन्र्दयतामा इट थप्ने काम गरेको छ ।

तस्वीर : उपेन्द्र रेग्मीको फेसबुक पेजबाट

प्रकाशित मितिः     १९ बैशाख २०७६, बिहीबार १३:४६  |