सिद्रा माछा जालमा !


बाँकेको परसपुर–गौघाट जाने सडक छेउमा रहेका साना नहरमा माछा मार्दै स्थानीय । खेतसंगै जोडिएको नहरमा सिद्रा माछा पाईन्छ । बल्छी वा सामान्य जाल प्रयोग गरेर त्यस्ता माछा मार्ने गरिन्छ ।


 

प्रकाशित मितिः     7:01:40 PM  |