नेपालगञ्जमा तयार हुँदै भाटभटेनी


नेपालमा ख्याती कमाएको सुपरमार्केट ‘भाटभटेनी’को नयाँ ‘आउटलेट’ नेपालगञ्ज–१८ १८ भुजइृगाउँमा निर्माण हुँदै । अण्डरग्राउण्ड पार्किङ्गसहित पाँचतलाको उक्त भवन आगामी फाल्गुण महिनासम्म सक्ने योजना रहेको छ । भटभटेनीका तर्फबाट नेपालगञ्ज आउटलेटका बारेमा कुनै औपचारिक जानकारी नदिए पनि उसको वेयभसाईडमा ‘अपकमिङ्ग आउटलेट’ को सूचीमा भने राखिएको छ । बुटवलसम्म शाखा बिस्तार गरेको भाटभेटी नेपालगञ्जबाट पश्चिमको बजारमा प्रवेश गरेको छ ।

प्रकाशित मितिः     १२ भाद्र २०७६, बिहीबार १३:३७  |