यस्तो हरियाली देखिन्छ भेरी प्राविधिक शिक्षालय, अरुले पनि सिक्ने की ?


नेपालगञ्ज शहरको बीचमा रहेको भेरी प्राविधिक शिक्षालयको हरियाली दृश्य हो यो । इन्जिनियर पारस खड्काले आफ्नो फेसबुक पेजमा आर्कषक तस्वीर शेयर गरेका छन् । हरित शहर निर्माणका लागि भेरी प्राविधिक शिक्षालयबाट धेरै पाठ सिक्न सकिन्छ ।

प्रकाशित मितिः     २९ भाद्र २०७६, आईतवार १४:३८  |