हेर्नुहोस् शुन्दर डोल्पा !


डोल्पा, कर्णाली प्रदेश पर्छ । दुनै सदरमुकाम रहेको डोल्पा जिल्ला ७,८८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सन् २००१को तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या २९,४५४ छ। क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला मानिने डोल्पा जिल्लाले नेपालको ५.३६% भू-भाग ओगटेको छ। यो जिल्ला समुन्द्र सतहभन्दा १,५२५ देखि ७,६२५ मिटरको उचाइमा अवस्थित छ। यस जिल्लाको प्रमुख पर्यटकीय आकर्षण फोक्सुण्डो ताल हो।

प्रकाशित मितिः     १० मंसिर २०७६, मंगलवार १४:११  |