साना तथा मझौला उद्यममा वित्तीय साधन परिचालनको अवस्था कस्तो छ ? हेर्नुहोस् बिस्तृत


विभिन्न मुलुकहरुमा रोजगारी सिर्जना, वार्षिक कारोबार रकम वा स्थिर सम्पत्तिका आधारमा साना तथा मझौला उद्यमको परिभाषा गरेको पाइन्छ । रोजगारी सिर्जना, कुल गार्हस्थ्य उत्पादन र निर्यात प्रवद्र्घनमा साना तथा मझौला उद्योगको उल्लेख्य योगदान रहने गरेको छ । उदीयमान मुलुकहरुमाले कुल रोजगारीमा ६० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ४० प्रतिशतसम्म योगदान गरेको पाइन्छ । वित्तीय क्षेत्र विकास रणनीति,
२०७३/७४—२०७७/७८ अनुसार नेपालमा साना तथा मझौला व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान गरेको तथा झन्डै १७ लाख रोजगारी सिर्जना गरेको छ । हेर्नुहोस नेपालमा साना तथा मझौला उद्यममा वित्तीय साधन परिचालन सम्बन्धी प्रतिवेदन ।

बिस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् Study_Reports–नेपालमा_साना_तथा_मझौला_उद्यममा_वित्तीय_साधन_परिचालन_2076-new

 

प्रकाशित मितिः     १९ मंसिर २०७६, बिहीबार १६:४२  |