प्रदेश ५ मा भ्रमण वर्षको उद्घाटनका सहभागिलाई यातायातमा २५ % भाडा छुट प्रस्ताव


नेपालगञ्ज – प्रदेश ५ मा भ्रमण वर्ष २०२० को भब्य उद्घाटनको तयारी भइरहेको छ । उद्घाटनका दिन अर्थात जनवरी १ मा सहभागिलाई २५ % भाडा छुट गर्न पर्यटन प्रर्बधन प्रदेशस्तरीय समितिले यातायात व्यवसायीसंघ अनुरोध गरेको छ । मुल समारोह बर्दियाको ठाकुरद्धारामा हुँदै छ भने जिल्ला–जिल्लामा अन्य उद्घाटन समारोह हुने छ । ती समारोहमा सहभागि हुन आउनेका लागि भाडा छुट गर्न यातायात व्यवसायीसंग अनुरोध गर्ने निर्णय भएको हो । हेर्नुहोस् अन्य निर्णय ।

प्रकाशित मितिः     २७ मंसिर २०७६, शुक्रबार ०८:३२  |